• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चप्पल...


सेरेको छोरा को accident भएछ।
हस्पीटल मा पुर्याए को 30 मिनेट पछि,
.
.
डाक्टर- हेर्नुहोस सेर बाहादुर
जी तंपाईको छोराको दुबै खुट्टा ले अब काम
गर्दैन अब दुबै खुट्टा काट्ऩु पर्छ।
( डाक्टरको कुरा सुने पछि सेरेले टाउको मा हात
राखेर )
.
थुक्क गोरूलाई हिजो मात्र नयां चप्पल
किन्देको थिएं...

एउटा केटा अपरिचित केटी संग....
केटा: प्रिये, मेरो मनमा आएर बस न...
केटी (रिसाउँदै): चप्पल फुकालुं??
-
-
-
केटा: धत्, यो मन्दिर हो???, यत्तिकै आऊ!!!!